Prithvi Narayan Campus, Pokhara, Nepal

बोलपत्र सम्बन्धी सूचना

यस क्याम्पसअन्तर्गत चालु आ.व.२०७९/०८० को आन्तरिक विकास बजेटबाट खर्च व्यहोर्ने गरी विज्ञान भवनको ढुङ्गाको छाना हटाई हेरिटेज पाताबाट छाना छाउने र प्लास्टर, रंगरोगन गरी मर्मत गर्न लगायत अनुमान भ्याटसहित रु ९५,४५८१२।४० भएको मर्मत कार्यको नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक फर्महरुलाई रितपूर्वक बोलपत्र आव्हान गरिएको सूचना प्रकाशित गरिएको छ ।
विस्तृत जानकारीका लागि तलको File download गर्नुहोला ।

क्याम्पस प्रमुख 

Published by: Administration
Published on 2023-02-02

Download Full Text