Prithvi Narayan Campus, Pokhara, Nepal

मिति : २०७८।१०।१७ 

सूचना !
यस क्याम्पसअन्तर्गत ब्यवस्थापन संकायतर्फ संचालित BBA कार्यक्रम २०७८/०७९ को भर्नाका लागि ब्यवस्थापन डीनको कार्यालयबाट मिति २०७८।१०।०८ मा लिइएको CMAT परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुको निम्न मिति, समय र स्थानमा अन्तरवार्ता हुने भएकाले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिति : २०७८।१०।२० गते बिहीबार ।
समय : विहान १०ः०० बजेदेखि २ः३० बजेसम्म ।
स्थानः कला भवन, पृ.ना.क्याम्पस, पोखरा ।
पूनश्चः अन्तरवार्तामा सामेल हुँदा  SLC र +2 को सक्कल प्रमाणपत्र लिई आउनुपर्नेछ ।


प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: BBA Programme
Published on 2022-01-31

Download Full Text