Prithvi Narayan Campus, Pokhara, Nepal

आवाश गृह वितरण सम्वन्धी सूचना

यस क्याम्पसका निम्न लिखित आवास गृहहरु खाली भएकाले आवाश गृह प्रयोजनार्थ तयार  पारिएको जेष्ठताक्रमको सूचि बमोजिम निम्नानुसारका शिक्षकहरुलाई उपलब्ध गराइएको छ । उक्त आवाश गृहहरुमा आफ्नो दावी विरोध भएमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र प्रमाण सहित निवेदन दिनुहुन अनुरोध छ । अन्यथा निम्न बमोजिम आवाश गृह वितरण हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।
विवरण
सि.नं.       नाम                           आवाश गृह नं.
१            श्री पवित्रराज बराल       २९ क
२           श्री श्रीकृष्ण पन्थी          ३९ ख
३          श्री अमृतकुमार भण्डारी  ११ ख

 

लालबहादुर कुवर
सहायक क्याम्पस प्रमुख तथा आवास समिति संयोजक

Published by: Administration
Published on 2022-01-27

Published by: Administration
Published on 2022-01-27

Download Full Text