Prithvi Narayan Campus, Pokhara, Nepal

एम.एड.अध्यापन अभ्यासको अभिमुखीकरण सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह दोश्रो वर्षका विद्यार्थीहरुले Practice Teaching/Practicum (कोड नं. ५९९) को Micro Teaching (शुक्ष्म शिक्षण) पूरा गरी विद्यालय शिक्षणका लागि फारम भरिसकेका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गइरहेकोले सम्वन्धित सम्पूर्णलाई अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ ।

मिति ः २०७७ फागुन ५ गते बुधवार ।
समय ः दिउसो २ः०० बजे ।
स्थान ः अध्यापन अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2021-02-15

Download Full Text