Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

यस क्याम्पसअन्तर्गत ब्यवस्थापन संकाय स्नातकोत्तर तह (MBS) तेश्रो सेमेष्टर (२०७५ भर्ना समुह) मा अध्ययनरत विद्यार्थीहरुले विशिष्टीकरण विषय (Specialization Course) छनौट गर्न क्याम्पसले उपलब्ध गराएको online form भर्न सूचित गरिन्छ ।Online form को लागि श्री राजेन्द्र सुवेदीलाई ९८५६०२९८०४ मा MBS गरी दिइएको निर्देशन बमोजिम form बुझाउनुहोला ।

यसभन्दा अगाडि online form भरिसकेका विद्यार्थीहरुले विषय परिवर्तन गर्ने ईच्छा गरेमा तुरुन्त जानकारी दिनुहुन समेत सूचित गरिन्छ ।

डा.वीरबहादुर कार्की
सहायक क्याम्पस प्रमुख

Published by: Faculty of Mgmt
Published on 2021-02-11

Download Full Text