Prithvi Narayan Campus, Pokhara, Nepal

एम.ए.दोश्रो सेमेष्टरको भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसमा संचालित स्नातकोत्तर(एम.ए.) दोश्रो सेमेष्टरमा भर्ना र सो को पठनपाठन निम्नानुसार हुने भएकोले सम्वन्धित सवै विद्यार्थीहरुका लागि यो सूचना प्रकाशित गरिएको छ ।
अन्तिम मिति पश्चात भर्ना हुन आउने विद्यार्थीहरुलाई नियमानुसार विलम्व शुल्क लाग्ने छ ।
भर्ना मिति ः २०७७।१०।२८ देखि २०७७।११।१२ सम्म ।
कक्षा संचालन मिति ः २०७७।११।१२ देखि ।

उपेन्द्र पौडेल
सहायक क्याम्पस प्रमुख

Published by: Faculty of Hum/Soc.Sc. (Morn)
Published on 2021-02-10

Download Full Text