Prithvi Narayan Campus, Pokhara, Nepal

एम.ए.तेश्रो सेमेष्टरको अन्तिम आन्तरिक परीक्षाको सूचना !

यस क्याम्पसमा एम.ए.तेश्रो सेमेष्टर(भर्ना समुह २०७५)मा अध्ययनरत विद्यार्थीहरुको अन्तिम आन्तरिक परीक्षा यहि मिति २०७७।११।०२ गतेदेखि संचालन गरिने भएकोले सम्वन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सूचित गरिन्छ ।
सम्वन्धित विषयका प्राध्यापकहरुले पूर्णाङ्क ६० को प्रश्नपत्र तयार गरी २०७७।१०।२८ गतेभित्र मानविकी शैक्षिक प्रशासन शाखामा बुझाउनुहुन अनुरोध छ ।

उपेन्द्र पौडेल
सहायक क्याम्पस प्रमुख

Published by: Faculty of Hum/Soc.Sc. (Morn)
Published on 2021-02-07

Download Full Text