Prithvi Narayan Campus, Pokhara, Nepal

कक्षा बन्द हुने सम्वन्धी सूचना !

मिति २०७७।१०।२२ का दिन एलएल.वि.(LLB) दोश्रो वर्षको वार्षिक परीक्षाको कारणले गर्दा यस क्याम्पसअन्तर्गत शिक्षाशास्त्र संकायको भवनमा सञ्चालित प्रातः कार्यक्रमतर्फका सम्पूर्ण कक्षाहरु बन्द रहने ब्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रा.डा.सरोज कोइराला

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-02-03

Download Full Text