Prithvi Narayan Campus, Pokhara, Nepal

छात्रवृत्ति सम्वन्धी सूचना !

यस क्याम्पसमा संचालित मानविकी, ब्यवस्थापन, शिक्षाशास्त्र र  विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह दोश्रो वर्ष २०७५ भर्ना समुह तथा तेश्रो वर्ष २०७४ भर्ना समुह र एल.एल.वी.दोश्रो वर्ष २०७४ भर्ना समुहका विद्यार्थीहरुको निशुल्क छात्रवृत्ति आवेदन फारम भर्ने सूचना प्रकाशित गरिएको छ ।

विस्तृत जानकारीका लागि File download गर्नुहोला ।

 

बोधराज ढकाल

क्याम्पस विद्यार्थी कल्याण प्रमुख

Published by: Student’s Welfare
Published on 2021-01-24

Download Full Text