Prithvi Narayan Campus, Pokhara, Nepal

पठनपाठन कार्य बन्द गरिएको सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत संम्पूर्ण संकाय स्नातक तह तेश्रो वर्ष (२०७४समुह) प्रात: तथा दिवा कार्यक्रम तर्फ शैक्षिक वर्ष २०७७/०७८ को नियमित पठन–पाठन कार्य मिति २०७७ पौष मसान्तसम्म मात्र हुन भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2021-01-08

Download Full Text