Prithvi Narayan Campus, Pokhara, Nepal

कक्षा संचालन सम्वन्धी सूचना !

कोभिड—१९ को कारणबाट लामो समयदेखि भौतिकरुपमा उपस्थित भई कक्षा संचालन हुन नसकिरहेको अवस्थामा त्रि.वि.केन्द्रीय कार्यलयबाट भौतिक रुपमै कक्षा संचालन गर्ने भन्ने पत्र प्राप्त भएअनुसार हाल सम्म अनलाइन सेवाबाट कक्षा संचालन भइरहेका यस क्याम्पसअन्तर्गत सम्पूर्ण संकायतर्फ स्नातक तह प्रथम तथा दोश्रो वर्षका नियमित कक्षाहरु मिति २०७७।१०।०४ गतेदेखि क्याम्पसमै विद्यार्थीहरुको भौतिक उपस्थितिमा संचालन हुने भएकाले सम्वन्धित सवैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्च: अनलाइन  कक्षा मिति २०७७।१०।०३ सम्ममात्र हुनेछ ।

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2021-01-05

Download Full Text