Prithvi Narayan Campus, Pokhara, Nepal

एम.एड प्रथम सेमेष्टरको कक्षा संचालन सम्वन्धी सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तह भर्ना समुह २०७६ को प्रथम सेमेष्टरको पठनपाठन अनलाइन माध्यमबाट  भइरहेकोमा मिति २०७७।०९।२० गतेदेखि पठनपाठन क्याम्पसमै भौतिक उपस्थितिमा संचालन हुने भएकाले सम्वन्धित सवैलाई सूचित गरिन्छ ।

 

हिमलाल आचार्य

कार्यक्रम संयोजक 

Published by: MEd/BEd Programme
Published on 2020-12-28

Download Full Text