Prithvi Narayan Campus, Pokhara, Nepal

एम.एड.तेश्रो सेमेष्टरको भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तह भर्ना समुह २०७५ को तेश्रो सेमेष्टरको भर्ना एवं पठनपाठन देहाय अनुसार हुने भएकोले सम्वन्धित सवैलाई सूचित गरिन्छ । तोकिएको म्यादभित्र भर्ना नभएमा नियमानुसारको विलम्व शुल्क लाग्ने ब्यहोरा समेत जानकारी गराइन्छ ।

१.भर्ना हुने अवधि २०७७।०९।१३ देखि २०७७।०९।१९ सम्म ।

२.तेश्रो सेमेष्टरको पठनपाठन अनलाइन मार्फत भइरहेकोमा दोश्रो सेमेष्टरको परीक्षाका कारण स्थगित पठनपाठन मिति २०७७।०९।२० गतेदेखि भौतिक उपस्थितिमा कक्षा संचालन हुने ब्यहोरा जानकारी गराइन्छ ।

हिमलाल आचार्य

कार्यक्रम संयोजक

Published by: MEd/BEd Programme
Published on 2020-12-28

Download Full Text