Prithvi Narayan Campus, Pokhara, Nepal

छात्रवृत्ति नतिजा सम्वन्धी सूचना !

BBS. B.Sc र B.Ed तर्फ स्नातका तह चौथो वर्ष २०७३ भर्ना समुहको नतिजा प्रकाशित गरिएको छ । नतिजा उपर दावी विरोधका लागि सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र प्रमाणसहित सम्पर्क गर्नुहुन जानकारी गराइन्छ । 

विस्तृत जानकारीका लागि File Download गर्नुहोला ।

बोधराज ढकाल
क्याम्पस विद्यार्थी कल्याण प्रमुख

Published by: Student’s Welfare
Published on 2020-12-27

Download Full Text