Prithvi Narayan Campus, Pokhara, Nepal

हिउँदे, तिहार र स्थानीय बिदा सम्बन्धी सूचना !

यस क्याम्पसमा २०७७ सालको हिउँदे, तिहार र स्थानीय बिदा निम्नानुसार हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

बिदाको विवरण:

-    हिउँदे बिदा : २०७७ कार्तिक १६ देखि २०७७ कार्तिक २८ गतेसम्म । (हिउँदे बिदा उपभोग गर्ने शिक्षक तथा कर्मचारीहरूलाई मात्र)

-    तिहार बिदा : २०७७ कार्तिक २९ गतेदेखि २०७७ मंसिर ०१ गतेसम्म ।

-    स्थानीय बिदा : २०७७ मंसिर ०२ गते ।

 

पुनश्च: हिउँदे बिदाको समयमा पुस्तकालय र प्रशासन सम्बन्धी कामहरू पूर्ववत् चलिरहनेछन् ।

 

 

 

प्रा.डा. सरोज कोइराला

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2020-10-30

Download Full Text