Prithvi Narayan Campus, Pokhara, Nepal

अनलाइन कक्षा सञ्चालन तथा सहभागिताको लागि सूचना !

त्रिभवन विश्वविद्यालयको विद्युतीय माध्यम (online) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ ले निर्देशन गरे बमोजिम यस क्याम्पसमा BALLB., B.Sc.CSIT, स्नातकोत्तर  तह लगायतका कक्षाहरु अनलाइन मार्फत सञ्चालन भैरहेको ब्यहोरा जानकारी गराईन्छ । यस परिवेशमा पनि केहि शिक्षक तथा विद्यार्थीहरूको सहभागिता नभएको कुरा जानकारीमा आएको कुरा जानकारीमा आएको हुँदा सम्बन्धित सबैलाई यथासिघ्र अनलाइन कक्षा सञ्चालन र सहभागिताको लागि सूचना प्रकाशित गरिएको छ ।

 

प्रा.डा. सरोज कोइराला

क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2020-07-14

Download Full Text