Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

मिति २०७७ साल आषाढ ७ गते स्थानीय विदा राखिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्च: Online Class यथावत रुपमा संचालन हुने छ ।

 

नन्दलाल अधिकारी

नि. क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2020-06-18

Download Full Text