Prithvi Narayan Campus, Pokhara, Nepal

अनलाईन कक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि सूचना !

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नेपाल सरकारले गरेको लकडाउनको कारणले बन्द भएका कक्षाहरुमध्ये पहिलो चरणमा सेमेष्टर प्रणालीका कक्षाहरु अनलाइन माध्यमबाट सुरु गर्ने योजना अनुरुप इन्टरनेटको पहुँच भएका विद्यार्थीहरुले संलग्न फाराम भरी Submit गर्नुहोला । फाराममा उल्लेखित इमेलमा सम्बन्धित विषय शिक्षकले अनलाइन कक्षाको विस्तृत विवरण सहित सम्पर्क गर्नुहुनेछ ।

फाराम भर्नका लागि यहाँ क्लिक गर्नुहोस्

 

शैक्षिक प्रशासन शाखा
पृथ्वीनारायण क्याम्पस

Published by: Academic Administration
Published on 2020-04-21

Download Full Text