Prithvi Narayan Campus, Pokhara, Nepal

एकवर्षे बि.एड. (२०७६ समुह) भर्ना सम्वन्धि सूचना !

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले यसैसाथ संलग्न सूचना प्रकाशन गरे अनुसार यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ एकवर्षे बि.एड. भर्ना समुह २०७६ का लागि नयां भर्ना खुलेकोले यहि २०७७ बैशाख १५ गतेभित्र भर्ना भईसक्नुहुन सम्वन्धित सवैको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै कक्षा सन्चालन यहि २०७७ बैशाख १७ गतेदेखि हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

 

.............................

प्रा.डा. चन्द्रवहादुर थापा

क्याम्पस प्रमुख

Published by: Academic Administration
Published on 2020-03-15

Download Full Text