Prithvi Narayan Campus, Pokhara, Nepal

M.Sc. Chemistry को भर्ना सम्बन्धी सूचना !

त्रि.वि., विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डिनको कार्यालयद्धारा मिति २०७६।१०।१८ गते संचालित M. Sc. Chemistry  को प्रवेश परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुले मिति २०७६ फागुन ११  भित्र यस क्याम्पसमा भर्ना हुन अनुरोध गरिन्छ । 
भर्ना मिति :  २०७६ फागुन ११ गते सम्म 

भर्ना हुँदा आवश्यक पर्ने कागजातहरु:
१) S.L.C., +2 र स्नातक तहको Transcript र Character Certificate को प्रमाणित प्रतिलिपि १।१ प्रति 
२) हालसालै खिचेको पासर्पोट साइजको फोटो ६ प्रति ।

पुनश्चय : कक्षा संचालन मिति पछि तोकिने छ ।


...............................
नन्द लाल अधिकारी
नि. क्याम्पस प्रमुख

Published by: Dept of Chemistry
Published on 2020-02-09

Download Full Text