Prithvi Narayan Campus, Pokhara, Nepal

शोक सभा सम्वन्धी सूचना !

यस क्याम्पसका पूर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङ्गको यही मिति २०७६।१०।०६ गतेका दिन असामयिक निधन भएकोले निम्न मिति, समय र स्थानमा शोक सभाको आयोजना गरिएको हुँदा उक्त शोक सभामा सम्पूर्ण शिक्षक, कर्मचारी एवं विद्यार्थीहरु उपस्थित भइदिनुहुन अनुरोध छ ।

 

मिति :— २०७६।१०।०७ गते, मंगलबार ।

समय :— विहान ८ बजे ।

स्थान :— विज्ञान सभाकक्ष (कोठा नं. १४७) ।

 

पुनश्च: त्रि.वि.द्वारा संचालन हुने वार्षिक परीक्षा यथावत् रुपमा हुनेछ ।

 

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2020-01-20

Download Full Text