Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह चौथो वर्षको परीक्षा फारम भर्ने सम्बन्धी सूचना !

उपरोक्त सम्बन्धमा परीक्षा वर्ष २०७७ सालमा हुने स्नातक तह चौथो वर्षको वार्षिक परीक्षामा सम्मिलित हुन यस क्याम्पसको विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फ स्नातक तह चौथो वर्ष (भर्ना समूह २०७३) मा अध्ययनरत र सोभन्दा अघिका  आंशिक विद्यार्थीहरूलाई देहाय अनुसार परीक्षा फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

क. परीक्षा फारम भर्ने मिति: एकल दस्तुर तिरेर : २०७६।०८।११ देखि २०७६।०९।१० गतेसम्म

                                          दोब्बर दस्तुर तिरेर: २०७६।०९।११ देखि २०७६।०९।१७ गतेसम्म

अन्य विस्तृत जानकारीका लागि www.tuexam.edu.np हेर्नुहोला ।

प्रा.डा. चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: Other
Published on 2019-11-28

Download Full Text