Prithvi Narayan Campus, Pokhara, Nepal

बोलपत्र खोल्ने मिति परिवर्तन गरिएको सूचना !

यस क्याम्पसको लागि आवश्यक कम्प्युटर, ल्यापटप लगायतका उपकरण खरिदको लागि मिति २०७६।०७।१७ र म्याद थप मिति २०७६।९७।३० मा गोरखापत्र राष्ट्रिय दैनिकमा बोलपत्र सम्बन्धी सूचना प्रकाशित गर्दा मिति २०७६।०८।१२ गते दिवा १ः०० बजे बोलपत्र खोलिने भनिएकोमा विशेष कारणवश मिति २०७६।०८।१५ दिवा १ः०० बजे खोलिने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।


प्रा.डा. चन्द्रबहादुर थापा
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-11-26

Download Full Text