Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

मिति २०७६ कार्तिक १६ देखि २०७६ माघ १५ गतेसम्म दिवा कार्यक्रमको कार्यालय समय १०:०० बजे देखि ४:०० बजेसम्म रहने ब्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-10-31

Download Full Text