Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह (B.Sc.) दोस्रो वर्षको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना !

उपरोक्त सम्बन्धमा यस क्याम्पस अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नातक तह दोस्रो वर्ष (B.Sc. II Year) को प्रयोगात्मक परीक्षा यहि मिति २०७६।०५।०८ देखि २०७६।०५।१२ सम्म संचालन हुने भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त दिन तथा समयको परीक्षाम सम्मिलित नभएमा परीक्षार्थी स्वयं जवाफदेहि हुनेछ ।

 

............................

नन्दलाल अधिकारी
सहायक क्याम्पस प्रमुख

Published by: Institute of Sc. & Tech
Published on 2019-08-20

Download Full Text