Prithvi Narayan Campus, Pokhara, Nepal

प्राध्यापक/कर्मचारी वीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्वन्धी सूचना !

विद्यार्थी कल्याण समितिको मिति २०७६।०४।२१ गतेको निर्णयअनुसार मिति २०७६।०५।०८ देखि २०७६।०५।१० गतेसम्म प्राध्यापक र कर्मचारीहरु विच मैत्रीपूर्ण 7A side फुटवल खेलको आयोजना गरिएकोले इच्छुक प्राध्यापक/कर्मचारीज्यूहरुले आ—आफ्नो टिम तयार गरी खेलकुदमा सहभागिता जनाइदिनुहुन अनुरोध गरिन्छ ।

 

टिम दर्ता अन्तिम मिति : २०७६ भाद्र  ७ गते बेलुका ३ बजेसम्म ।

टाइसिट हुने समय : २०७६ भाद्र ७ गते बेलुका ४ बजे ।

खेल शुरु हुने मिति : २०७६ भाद्र ८ गते अपरान्ह २ बजेदेखि ।

 

नेत्रनारायण पौडेल

क्याम्पस विद्यार्थी कल्याण प्रमुख

 

Published by: Student’s Welfare
Published on 2019-08-19

Download Full Text