Prithvi Narayan Campus, Pokhara, Nepal

एम.एड. अध्यापन अभ्यासको अभिमुखीकरण सम्बन्धी सूचना !

उपर्युक्त सम्बन्धमा यस क्याम्पस अन्तर्गत शिक्षाशास्त्र संकाय स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीहरूले Practice Teaching (कोड नं. ५९९) को Micro Teaching (शुक्ष्म शिक्षण) पूरा गरी विद्यालय शिक्षणका लागि फारम भरिसकेका विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गईरहेकोले सम्बन्धित सम्पूर्णलाई अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ ।

मिति २०७६ भाद्र ०१ गते  आइतबार

समय: दिउँसो ३:०० बजे

स्थान: छात्र विश्राम गृह ।

 

यादवराज अधिकारी

प्रमुख

अध्यापन अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2019-08-13

Download Full Text