Prithvi Narayan Campus, Pokhara, Nepal

स्थानीय विदा सम्वन्धी सूचना !

मिति २०७६ श्रावण ३० गते जनैपूर्णिमा र ३१ गते गाईजात्राकोे अवसरमा स्थानीय विदा राखिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्च: उक्त दिनहरुका परीक्षा यथावत रुपमा संचालन हुनेछन् ।

 

 

नन्दलाल अधिकारी

नि. क्याम्पस प्रमुख

 

 

Published by: Administration
Published on 2019-08-14

Download Full Text