Prithvi Narayan Campus, Pokhara, Nepal

BPA प्रथम सेमेष्टरको भर्ना सम्बन्धी सूचना !

यस क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित स्नातक तह सेमेष्टर प्रणाली अनुसार बि.पि.ए. प्रथम सेमेष्टर शैक्षिक सत्र २०७६।०७७ मा भर्ना हुन प्रवेश परीक्षामा समावेश हुनका लागि आवेदन फाराम वितरण भैरहेको व्यहोरा जानकारी गराइन्छ ।

आवेदन फारम भर्ने अन्तिम मिति: २०७६।०५।११

प्रवेश परीक्षा: २०७६।०५।२१ गते

समय: बिहान ८ बजे 

पेश गर्नुपर्ने  आवश्यक कागजातहरू:

SLC/SEE तथा १०+२ का प्रमाणित प्रतिलिपीहरू साथै २ प्रति पासपोर्ट साइजको फोटो

अन्य विस्तृत जानकारीका लागि व्यवस्थापन संकाय, डीनको कार्यालयको Website: www.fomecd.edu.np वा www.todom.org बाट पनि जानकारी लिन सकिनेछ ।

 

..........................

सुर्यबहादुर जि.सी.

कार्यक्रम निर्देशक

Published by: BA.LL.B Programme
Published on 2019-08-01

Download Full Text