Prithvi Narayan Campus, Pokhara, Nepal

एम.एड. (नियमित, आंशिक तथा मौका) को शुक्ष्म शिक्षण कार्यक्रम बारे सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ एम.एड.को शिक्षण अभ्यास/प्राक्टिकम कार्यक्रममा सम्मिलित हुन आवेदन फाराम भरेका विद्यार्थीहरुको शुक्ष्म शिक्षण कार्यक्रम निम्नानुसार प्रकाशित गरिएको छ ।
– शुक्ष्म शिक्षण कार्यक्रम मिति २०७६ साउन २१ गतेदेखि
– शुक्ष्म शिक्षणका लागि सूचिकृत विद्यार्थीहरु शुक्ष्म शिक्षणमा अनिवार्य सहभागी हुनुपर्नेछ । शुक्ष्म शिक्षणमा अनुपस्थित भएका विद्यार्थीहरुलाई शिक्षण अभ्यास/प्राक्टिकम कार्यक्रममा समावेश गरिने छैन ।
नोटः सम्बन्धित विद्यार्थीहरुको नामावली पछि प्रकाशित गरिनेछ ।

 

 

...........................
यादवराज अधिकारी
प्रमुख
शिक्षण अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2019-07-11

Download Full Text