Prithvi Narayan Campus, Pokhara, Nepal

आवश्यकता

यस क्याम्पसको विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ B.Sc.CSIT(Compiler Desing and Construction - CSC352) विषयमा प्राध्यापन गर्नका लागि शिक्षकको आवश्यकता भएकाले न्यूनतम शैक्षिक योग्यता भएका नेपाली नागरिकहरुले यही मिति २०७६ आषाढ २९ गतेसम्म आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरु सहित आवेदन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । आवेदन फारम रु १०००।— (अक्षरेपी एक हजार) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रीत नपुगेको आवेदन फारम उपर कारवाही गरिने छैन ।

 

आवश्यक न्यूनतम योग्यता :–सम्वन्धित विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितीय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

 

संख्या : १ जना ।

 

पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि ।

– नागरिकताको प्रमाणित प्रतिलिपि ।

– अन्य संस्थामा कार्यगरेको भएमा विभागीय स्वीकृति ।

 

सम्पर्क मिति :— २०७६।०३।२९ गते ४ बजे ।

अन्र्तवार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2019-07-07

Download Full Text