Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह चौथो वर्षको भर्ना सम्वन्धी सूचना !

स्नातक तह चौथो वर्ष (२०७३ समुह) शिक्षाशास्त्र, ब्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको भर्ना तथा पठनपाठन कार्य निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Ø  भर्ना शुरु हुने मिति : २०७६ आषाढ १७ गतेदेखि ।

Ø  अन्तिम मिति : २०७६ श्रावण १६ गतेसम्म ।

Ø  पढाई संचालन हुने मिति : २०७६ श्रावण १ गतेदेखि ।

अन्तिम मिति पश्चात भर्ना हुने विद्यार्थीहरुलाई नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।

 

 

नन्दलाल अधिकारी

नि.क्याम्पस प्रमुख

 

 

Published by: Administration
Published on 2019-07-03

Download Full Text