Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

मिति २०७५ फागुन १९ गते स्थानीय विदा राखिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

उक्त दिनको वार्षिक परीक्षा सम्वन्धी कार्यक्रम यथावत रहने छ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-02-26

Download Full Text