Prithvi Narayan Campus, Pokhara, Nepal

M.A. र M.Ed. को प्रवेश परीक्षा छुट भएका विद्यार्थीहरूको लागि जरूरी सूचना !

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकाय डीनको कार्यालयको मौखिक निर्देशनानुसार भर्ना समुह २०७५ सेमेष्टर प्रणालीमा भर्ना हुनका लागि प्रवेश परीक्षाको फारम भरेका तर प्रवेश परीक्षा दिन छुटेका आवेदकहरुको निवेदन संकलन भईरहेकोले यहि मिति २०७५/११/३ गतेसम्म निवेदन दिनुहन सम्वन्धित सवैलाई सूचित गरिन्छ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: MA Programme
Published on 2019-02-12

Download Full Text