Prithvi Narayan Campus, Pokhara, Nepal

एम्.ए. प्रथम सत्र २०७५ (MA First Sem. 2019) को भर्ना सम्बन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय, कीर्तिपुरद्वारा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको भर्ना समुह २०७५ प्रथम सेमेष्टरमा भर्ना हुनका लागि २०७५ /१०/१९ गते सन्चालित प्रवेश परीक्षाको नतिजा अनुसार यस क्याम्पसमा  आवेदन दिएका सम्पूर्ण  आवेदकहरूको सूचि प्रकाशित गरिएकोले अंग्रेजी, अर्थशास्त्र, मानवशास्त्र, समाजशास्त्र र राजनीतिशास्त्र विषयमा सूचिकृत  आवेदकहरूले यहि मिति २०७५ फागुन ०३ गतेभित्र क्याम्पसमा भर्ना भईसक्नुहुन सूचित गरिन्छ । यस बाहेक भूगोल, इतिहास, जनसंख्या र नेपाली विषयका सम्पुर्ण  आवेदकहरुको निवेदन संकलन भएपछि मात्र भर्ना गरिने भएकोले भर्ना हुन चाहन आवेदकहरुले यहि मिति २०७५/११/२ गतेभित्र निवेदन दिनुहुन सम्वन्धित आवेदकहरुलाई सूचित गरिन्छ।

नामावली सूची यहाँबाट डाउनलोड गर्न सकिनेछ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: MA Programme
Published on 2019-02-12

Download Full Text