Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय कीर्तिपुरको च.नं. ६८१/०७५—०७६, मिति २०७५।१०।२० को जानकारी पत्रानुसार यस क्याम्पसको विज्ञान तथा प्रविधि अधययन संस्थानतर्फ शैक्षिक वर्ष २०७५का लागि स्नातक तहमा पुन: प्रवेश परीक्षा आब्हान गरेकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रम:

·        आवेदन फारम वितरण : २०७५ माघ २२ गते देखि ।

·        आवेदन फारम बुझाउने अन्तिम मिति : २०७५ माघ २५ गते सम्म ।

·        प्रवेश परीक्षा शुल्क : २४००।—

·        प्रवेश परीक्षा मिति र समय : २०७५ माघ २८ गते दिउसो १:०० बजेदेखि ।

·        आवेदनका लागि न्यूनतम योग्यता :  I.Sc., +2 Science , A Level वा सो सरहको परीक्षा

 उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने छ । Biological Group मा अध्ययनका लागि   

 २०० पूर्णाङ्कको Biology विषय र Physical Group का लागि २०० पूर्णाङ्कको  Mathematics  विषयमा कम्तिमा C ग्रेड प्राप्त गरेको हुनुपर्ने छ । A Level को लागि न्यूनतम E ग्रेड हुनुपर्ने छ ।

 

भर्ना शुल्क फि काउण्टरमा बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन फारम लिन सकिनेछ ।

 

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2019-02-05

Download Full Text