Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह दोश्रो सेमेष्टरको भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसमा संचालित स्नातकोत्तर तह ब्यवस्थापन संकाय (MBS), मानविकी संकाय (MA) र शिक्षाशास्त्र संकाय (M.Ed) दोश्रो सेमेष्टरको विद्यार्थी भर्ना विशेष कारणवस रोकिएकोमा उक्त तहको भर्ना मिति २०७५ कार्तिक मसान्तसम्म हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

अन्तिम मिति पश्चात भर्ना हुन आउने विद्यार्थीहरुला नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-10-09

Download Full Text