Prithvi Narayan Campus, Pokhara, Nepal

एक वर्षे बी.एड.२०७४/०७५को भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत शिक्षाशास्त्र संकायतर्फ शैक्षिक वर्ष २०७४/०७५ को लागि स्नातक तह एक वर्षे वी.एड.को नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रम:—

१. आवेदन फारम वितरण तथा भर्ना शुरु हुने मिति  :— २०७५ भाद्र ३ गते देखि ।

२. भर्ना हुने अन्तिम मिति :— २०७५ भाद्र १४ गते सम्म ।

३. कक्षा संचालन सुरु :— २०७५ भाद्र १५ गते देखि ।

४. कक्षा समाप्त हुने मिति :— २०७६ बैशाख मसान्तसम्म ।

५. परीक्षा फाराम भराउने मिति :— २०७५ फागुनमसान्त सम्म ।

६. परीक्षा संचालन मिति :— २०७६ जेष्ठ ।

७. त्रि.वि.दर्ता फारम २०७५ पौष १५ गतेसम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा बुझाउनुपर्ने छ ।

 

पुनश्च:

आवेदन दिँदा फारमसँगै निम्नानुसारको कागजातहरु पेश गर्नु पर्नेछ ।

१. एस.एल.सी.देखि स्नातक तहसम्मको शैक्षिक योग्यताका प्रमाणपत्रहरुको छायाँप्रति ।

२. हालसालै खिचिएको ६ प्रति पासपोर्ट साईजको फोटो ।

 

भर्ना शुल्क फि काउण्टरमा बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन फारम लिन सकिनेछ ।

 

नन्दलाल अधिकारी

नि.क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-08-17

Download Full Text