Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह चौथो वर्ष (२०७२ समुह) को भर्ना सम्वन्धि सूचना

स्नातक तह चौथो वर्ष (२०७२ समुह) सम्पूर्ण संकाय तर्फको भर्ना तथा पठनपाठन निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Ø  भर्ना शुरु हुने मिति : २०७५ आषाढ ४ देखि ।

Ø  अन्तिम मिति : २०७५ आषाढ मसान्त सम्म ।

Ø  पढाई संचालन हुने मिति : २०७५ आषाढ १७ देखि ।

अन्तिम मिति पश्चात भर्ना हुने विद्यार्थीहरुलाई नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-06-18

Download Full Text