Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह दोश्रो वर्षको भर्ना सम्वन्धी सूचना !

स्नातकोत्तर तह दोश्रो वर्ष (२०७२ समुह) मानविकी, ब्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फको भर्ना निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Ø भर्ना शुरु हुने मिति : २०७५ बैशाख २७ गतेदेखि ।

Ø भर्ना हुने अन्तिम मिति : २०७५ जेष्ठ मसान्तसम्म ।

Ø कक्षा संचालन मिति :  २०७५ आषाढ १७ गतेदेखि ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-05-10

Download Full Text