Prithvi Narayan Campus, Pokhara, Nepal

आवश्यकता

यस क्याम्पसका लागि कार्यालय सहायक करार सेवामा लिनुपर्ने भएकोले निम्नानुसारको योग्यता पुरा गरेका योग्य नेपाली नागरिकहरुबाट मिति २०७४।१०।२९ सम्ममा रु. १०००।— (अक्षरेपी एक हजार मात्र) तिरी आˆनो शैक्षिक योग्यताका कागजपत्र सहित आवेदन दिनुहुन सूचित गरिन्छ । रित नपुगेको तथा म्याद नाधि आएको आवेदन उपर कारवाही हुनेछैन ।

 

पद   :  कार्यालय सहायक

शैक्षिक योग्यता  : मान्यता प्राप्त संस्थाबाट SLC उर्तीर्ण गरेको ।

 

संख्या : १ जना ।

 

तलब स्केल : त्रि.वि.नियमानुसार ।

 

आवेदन फाराम कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।

 

सम्पर्क मिति : २०७४।१०।२९

परीक्षा सम्वन्धी कार्यक्रम : सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-02-05

Download Full Text