Prithvi Narayan Campus, Pokhara, Nepal

५ वर्षे वी.ए.एलएल.वी. मा प्राध्यापन गर्नका लागि शिक्षकको आवश्यकता

 

 

यस क्याम्पसको कानून संकायतर्फ ५ वर्षे वी.ए.एलएल.वी. मा प्राध्यापन गर्नका लागि शिक्षकको आवश्यकता भएकाले  न्यूनतम शैक्षिक योग्यता भएका ब्यक्तिहरुले यही मिति २०७४ माघ २ गते सम्म आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरु सहित आवेदन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

आवश्यक न्यूनतम योग्यता :– एल.एल.एम. वा सो सरह न्यूनतम द्वितीय श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

 

विषय:

Administratative Law                    — १ जना

Property Law                                  — १ जना

 

 

पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि

– नागरिकताको प्रमाणित प्रतिलिपि

 

सम्पर्क मिति :— २०७४ माघ २ दिउसो ३ बजे ।

अन्तर्वार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

 

..........................

बसन्तप्रसाद पराजुली

 नि.क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2018-01-09

Download Full Text