Prithvi Narayan Campus, Pokhara, Nepal

शैक्षिक सत्र २०७४ (2018) मा स्नातकोत्तर तहमा भर्ना सम्बन्धी सूचना !

त्रि.वि.कार्यकारी परिषदको निर्णयानुसार यस शैक्षिक सत्र २०७४ (2018) मा एम.ए. (M.A.),    एम.एड.(M.Ed.) तथा एम.वि.एस (M.B.S) को सेमेष्टर प्रणालीअन्तर्गत नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रम:—

भर्ना आवेदन फारम बुझाउने मिति : २०७४ पौष २५ देखि २०७४ माघ १९ सम्म ।

एम.ए.(M.A.),एम.एड.(M.Ed.)तर्फ प्रवेश परीक्षा :— २०७४ फागुन ५ गते दिउसो १:०० बजे ।

एम.वि.एस (M.B.S) तर्फ प्रवेश परीक्षा :— २०७४ फागुन ५ गते विहान ८:३० बजे ।

कक्षा संचालन : २०७४ फागुन २५ गते देखि ।

आवेदन फारम शुल्क : रु १२००।—

आवेदन फारम सम्वन्धित शैक्षिक प्रशासन शाखाबाट प्राप्त गर्न सकिने छ ।

 

 

.............................

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-01-08

Download Full Text