Prithvi Narayan Campus, Pokhara, Nepal

MPA को नयाँ भर्ना सम्बन्धी सूचना !

मिति: २०७४।०८।२७

 

 

जनप्रशासन विभागअन्तर्गत सेमेष्टर प्रणालीमा संचालित २ वर्षे स्नातकोत्तर तह MPA (Master of Public Administration)  विषयको प्रथम सेमेष्टरमा सन्ध्याकालीन समय (३—७) मा भर्ना खुलेकाले कुनैपनि विषयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरुले मिति २०७४ पौष २५ गते सम्ममा       रु १०००।— (अक्षरेपी एक हजार रुपैया) तिरी आवेदन फारम भर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

आवेदन फारम सन्ध्याकालिन कार्यक्रम(डिग्री भवन)बाट प्राप्त गर्न सकिने छ ।

प्रवेश परीक्षा मिति २०७४ पौष २८ गते विहान ८:०० बजे ।

 

...............................

प्रा.डा.चन्द्रबहादुर थापा     

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-12-14

Download Full Text