Prithvi Narayan Campus, Pokhara, Nepal

समाजशास्त्र (Sociology) विषयमा आंशिक शिक्षकको आवश्यकता

यस क्याम्पसअन्र्तगत मानविकी तथा सामाजिक शास्त्रतर्फ समाजशास्त्र (Sociology) विषयमा आंशिक शिक्षकको आवश्यकता भएकोले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्र सहित मिति २०७४ मंसिर ५ गते भित्र दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु १०००।—   (एक हजार मात्र) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रित नपुगेको आवेदन फारम उपर कुनैपनि कारवाही गरिने छैन ।

 

आवश्यक न्यूनतम योग्यता :– सम्वन्धित विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितिय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

 

संख्या : २ जना ।

 

पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपी ।

– नागरिकताको प्रमाणित प्रतिलिपी ।

– अन्य संस्थामा कार्यगरेको भएमा विभागीय स्वीकृति ।

 

सम्पर्क मिति :— २०७४ मंसिर ५ गते ३ बजे पछि ।

अन्र्तवार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

 

............................

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-11-15

Download Full Text