Prithvi Narayan Campus, Pokhara, Nepal

भूगर्भशास्त्र (Geology) विषयको शिक्षक आवश्यकता !

यस क्याम्पसअर्न्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ भूगर्भशास्त्र (Geology) विषयमा आंशिक शिक्षकको आवश्यकता भएकोले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्र सहित मिति २०७४ कार्तिक २७ गते भित्र दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु १०००।—   (एक हजार मात्र) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रित नपुगेको आवेदन फारम उपर कुनैपनि कारवाही गरिने छैन ।

 

आवश्यक न्यूनतम योग्यता :– सम्वन्धित विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितिय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

 

संख्या : १ जना ।

 

पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपी ।

– नागरिकताको प्रमाणित प्रतिलिपी ।

– अन्य संस्थामा कार्यगरेको भएमा विभागीय स्वीकृति ।

 

सम्पर्क मिति :— २०७४ कार्तिक २७ गते ३ बजे पछि ।

अर्न्तवार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

 

............................

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-11-08

Download Full Text