विभिन्न विषयका शिक्षक आवश्यकता सम्बन्धी सूचना !
यस क्याम्पसमा निम्न विषयहरुमा आंशिक शिक्षकको आवश्यक भएकाले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्रसहित मिति २०७४ असोज ३० गतेसम्ममा दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु १०००।— (एक हजार मात्र) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रित नपुगेको आवेदन फारम उपर कुनै पनि कारवाही गरिने छैन ।
१.विषय: Botany
Botany(Texonomy) — १ जना
Botany(Pathology) — १ जना
Botany(Biochemistry) — १ जना
Botany(Bio Technology) — १ जना
२.विषय: वातावरण तथा विज्ञान शिक्षाअन्तर्गत Botany (M.Ed. Botany लाई विशेष प्राथमिकता दिइनेछ ।)
— १ जना
३.विषय: Economics(Education) — २ जना
आवश्यक न्यूनतम योग्यता :– M.Sc.Botany/M.Ed Botany/M.Ed.Economics मा न्यूनतम द्वितिय श्रेणीमा स्नातकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
पेश गर्नुपर्ने कागजातहरु :–
– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि ।
– नागरिकताको प्रमाणित प्रतिलिपि ।
– अन्य संस्थामा कार्य गरेको भएमा विभागीय स्वीकृति ।
सम्पर्क मिति :— २०७४ असोज ३० गते अपरान्ह ४ बजे ।
अर्न्तवार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।
.............................
प्रा.डा.चन्द्रबहादुर थापा
क्याम्पस प्रमुख
Published by: Administration
Published on 2017-10-10
Download Full Text