Prithvi Narayan Campus, Pokhara, Nepal

BBA को नतिजा प्रकाशन सम्वन्धी सूचना ।

यस क्याम्पसको व्यवस्थापन संकायतर्फ सञ्चालित BBA-program २०७४÷०७५ को भर्नाको लागि डीनको कार्यालयबाट मिति २०७४÷५÷३१ मा  लिइएको CMAT को लिखित परीक्षाको र शैक्षिक प्रमाणपत्रको औसत प्रतिशत र   मिति २०७४ असोज ५ गते लिइएको अन्तर्वार्ताका आधारमा निम्न लिखित विद्यार्थीहरुलाई छनौट गरिएको छ । छनौट भएका विद्यार्थीहरुलाई मिति २०७४ असोज ८ गते १२ बजेसम्म भर्ना हुन सूचित गरिन्छ । उक्त अवधिभित्र आवश्यक विद्यार्थी भर्ना नभएमा क्रमशः प्रतिक्षा सूचीको Merit Basis  बाट मिति २०७४ असोज ८ गते १२ः३० बजेदेखि  ४ बजेसम्म भर्ना हुन पाउने व्यहोरा समेत सूचित गरिन्छ ।

Merit List र Waiting List यहाँबाट डाउनलोड गर्न सकिनेछ ।


पुनश्च : छात्रवृत्तिमा छनौट भएका विद्यार्थीले समेत २०७४ असोज ८ गते १२ बजेभित्र भर्ना हुनुपर्ने छ । अन्यथा Waiting List बाट भर्ना कोटा पूरा गरिनेछ । प्रथम सेमेष्टरमा भर्ना हुनको लागि रू.५१,७००।– (अक्षरेपी एकाउन्न हजार सात सय मात्रं) बुझाउनु पर्ने छ ।

.........................................
(प्रा.डा.चन्द्रबहादुर थापा)
क्याम्पस प्रमुख     

Published by: Administration
Published on 2017-09-21

Download Full Text