Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह दोश्रो वर्षको भर्ना सम्वन्धी सूचना !

स्नातक तह दोश्रो वर्ष (२०७३ समुह) सम्पूर्ण संकाय तर्फको भर्ना तथा पठनपाठन निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Ø  भर्ना शुरु हुने मिति : २०७४ आश्विन २० गते देखि ।

Ø  अन्तिम मिति : २०७४ कार्तिक मसान्त सम्म ।

Ø  पढाई संचालन हुने मिति : २०७४ कार्तिक १२ गते देखि ।

                        

 

अन्तिम मिति पश्चात भर्ना हुन आउने विद्यार्थीहरुलाई नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।

 

 

..............................

प्रा.डा.चन्द्रबहादुर थापा

    क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2017-09-20

Download Full Text