Prithvi Narayan Campus, Pokhara, Nepal

BSC. CSIT. को Merit List प्रकाशन तथा भर्ना सम्बन्धी जरूरी सूचना !

त्रि. वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (BSc. CSIT) विषयको परीक्षाको प्राप्त नतिजा एवम् यस क्याम्पसमा अध्ययन गर्न इच्छुक विद्यार्थीको प्राप्त आवेदन र सो मा उल्लेख गरिएको योग्यताक्रम अंक (Score) का आधारमा तपसिल बमोजिमको योग्यता सूची (Merit List) का आधारमा प्रथम वर्ष प्रथम सेमेष्टरमा भर्नाको लागि सिफारिस गरिएको जानकारी गराइन्छ । भर्ना कार्यत्रम मिति २०७४ आश्विन ४ गते विहान ७.०० बजेदेखि ९.३० बजेसम्म ११.०० बजेदेखि २.०० बजेसम्म कायम गरिएको छ । इच्छुक विद्यार्थीहरुले आवश्यक कागजात सहित स्वयं उपस्थित हुनुपर्ने छ । उल्लेखित मिति र समयमा भर्ना नभएमा दोश्रो सूची सोही दिन अपरान्ह ३.०० बजे प्रकाशित गरिनेछ । भर्ना सोही दिन ५.०० बजेसम्म मात्र हुनेछ ।  

Merit List यहाँबाट डाउनलोड गर्न सक्नुहुने छ ।

 

.................................

प्रा. डा. चन्द्रबहादुर थापा

    क्याम्पस प्रमुख

Published by: Boy’s Hostel (Science)
Published on 2017-09-18

Download Full Text